संचालनमा ‘स्टुडियो रिङ’

चैत, काठमाडौं ।

राजधानीमा चलचित्रसँग सम्बन्धित काम गर्नका लागी अर्को नयाँ स्टुडियो थपिएको छ । रिङ स्टुडियो नाम दिइएको यो स्टुडियोमा उच्च प्रविधीको जडान गरिएको बताइएको छ । ललितपुरको रिङरोड एकान्तकुनामा निर्माता तथा संगीतकर्मी दिपक रमणले स्टुडियो सञ्चालनमा ल्याएका हुन् ।

दिपकसँगै दिवाकर खड्का, लोक बहादुर शाक्य, गंगा खड्गी र राजकुमार महर्जनले सहकार्य गरेको यो स्टुडियोमा गीत संगीतका सबै काम देखी फिल्मको डविङ र पोष्ट प्रोडक्शनको सबै काम हुने सञ्चालक दिपकले बताएका छन् । स्टुडियो रिङलाई बरिष्ठ चलचित्रकर्मी तथा गीतकार चेतन कार्की र बरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उद्घाटनमा केही गीत रेकडिङ सहित स्टुडियो सञ्चालनमा ल्याईएको हो । कार्यक्रममा दर्जन भन्दा बढि चलचित्रकर्मीहरुको उपस्थिती रहेको थियो ।