स्मृतिसँगै अनुराग, भन्दैछन् ‘म तिम्रै हुँ’ (भिडियो)

चैत, काठमाडौं ।

निर्देशक तथा मोडल अनुराग ठकुरीको अभिनय तथा निर्देशन रहेको ‘म तिम्रै हुँ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । प्रेम लामाको स्वरमा रहेको उक्त गीतको भिडियो कोरिएन फ्लेबरमा निर्माण गरिएको छ । भिडियोमा अनुराग सँगै लिड फिमेल मोडलमा स्मृति श्रेष्ठ लाई फिचर गरिएको छ ।  अनुरागको निर्देशनको हिशाबले यो म्युजिक भिडियो १८ औ म्युजिक भिडियो हो । गीत एसीएन म्युजिकले बजार ब्यबस्थापन गरेको हो ।

मिलन शंखरको सिनेमाटोग्राफी रहेको भिडियोमा रिच लोकेसन देखाईएको छ ।  गीतमा शब्द संगीत भने सन्जिब सिंहको रहेको छ । गीत लाई सुप्रिम परजालिले सम्पादन एबम अर्जुन भुषालले कोरियोग्राफी गरेका छन् ।

video: