कलेज भित्रको गायन प्रतिभाको खोजिमा ‘ग्रामीण आईडल’

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

काठमाडौंको नेपालटारमा रहेको ग्रामीण आदर्श बहुमुखि क्याम्पसमा ‘ग्रामिण आईडल’ शुरु भएको छ । कलेज भित्रका बिद्यार्थीहरुको गायन प्रतिभाको खोजिमा शुरु भएको ‘ग्रामिण आईडल’को अडिशन राउण्ड गएको आइतबार सम्पन्न भयो । तारकेश्वर ग्रामीण विद्यार्थी समाजको आयोजनामा सञ्चालन भएको सो आईडल प्रतियोगिताको अडिशन राउण्डमा कलेजका ३५ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो भने त्यसबाट जम्मा २० जना छनौट भएका छन् ।

सो आईडल प्रतियोगितामा गायक मदन थापा संगीतकारद्धोय मुकेश शाही र अजय लामा जजका रुपमा रहेका छन् । सो प्रतियोगिता ४ चरणमा सम्पन्न हुने आयोजक समतिीले बताएको छ । कार्यक्रममा आफनो भनाई राख्दै आयोजक प्रमुख मातृका प्रसाद उपाध्यायले ग्रामीण आईडल प्रतियोगिताले ग्रामीण आर्दशमा अध्ययनरत विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा पहिचान हुनुका साथै नेपाली कला, सास्कृतिकको संरक्षण गर्नमा सहयोग पुग्ने बताए । यस्तै उनले अब नियमित रुपमा ग्रामिण आइडलको आयोजन गर्ने बताए ।