नयाँ वर्षमा ‘चुडि लग्यौ’ सार्वजनिक

...

<pre style="text-align: justify; ">बैशाख, काठमाडौं ।</pre><p style="text-align: justify; "> नयाँ वर्ष ०७५ सालको अवसर पारेर नयाँ भिडियो सार्वजनिक गरिएको छ । राज सागरको स्वर तथा संगीत रहेको उक्त गीतको भिडियोमा अभिनेता प्रकाश सुवेदि, रेनु लामा तथा संदिप गुरुङको अभिनय छ ।</p><p style="text-align: justify; ">नृत्य निर्देशक संघका उपाध्यक्ष समेत रहेका प्रदिप श्रेष्ठले उक्त गितको लागि निर्देशन गरेका छन् । भिडियो आर्कषण र रमाइलो ठाउँ गोदावरिमा छायांकन गरिएको हो । शिव ढकालले छायांकन गरेको उक्त गितमा यशु थापाको सिर्जना तथा रिकेस गुरुङ को एरेन्ज रहेको छ । श्रेष्ठको अनुसार यस भन्दा अगाडिको भिडियोहरुले पनि र्दशककोे रामा्रे साथ पाएको कारणले गर्दा यो भिडियो अझै आर्कषण भएकाले&nbsp; दर्शकको मन छुने तथा&nbsp; माया पाउनेमा आफु आसावादि रहेको बताए ।&nbsp; &nbsp;&nbsp;</p>