रणवीर–दीपिका एउटै र्याम्पमा

चैत, मुम्बई (एजेन्सी) ।

बलिउडका दुई चर्चित कलाकार अभिनेता रणवीर कपुर र अभिनेत्री दीपिका पादुकोण एउटै ¥याम्पमा देखिनेभएका छन् । दीपिका रणवीरकी पूर्व प्रेमीका हुन् यसकारण पनि दर्शकले यीदुईलाई सँगै देख्दा अनौठो मान्ने गर्छन् ।

डिजाइनर मनिष मल्होत्रा यो कुराले खुशी छन् कि रणवीर र दीपिका मिजवान वेलफेयर सोसाइटीको सहयोगमा आयोजित उनको तहको सातौं संस्करणको लागि ¥याम्प वाकमा उत्रनेछन् । यसअघि यो शो अप्रिल ९ गते हुने भनिएको थियो । तर रणवीर र दीपिकाको स्वास्थ्यका कारण शो स्थगित भएको थियो । अब १९ अप्रिलमा दुईटै एकसाथ स्टेजर्मा याम्प गरिरहेका देखिनेछन् । डिजाइनरले इन्स्टाग्राममा तस्बिर सेयर गर्दै यो खबर सार्वजनिक गरेका हुन् ।

रणवीर र दीपिका लामो समयको प्रेम सम्बन्धपछि अलग भएका थिए । अहिले दीपिका रणवीर सिंहसँग प्रेम सम्बन्धमा छिन् भने रणवीर कपुर कट्रिना कैफसँगको ब्रेकअपपछि एक्ला छन् ।