केहि समय चलचित्रबाट टाढा रहने पल शाह

...

<pre style="text-align: justify; "><b>बैशाख, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> पछिल्लो समय युवापुस्ताका चर्चित नायक पल शाह निकै ब्यस्त छन् । एकपछि अर्को चलचित्रले सफलता हासिल गरेपछि उनलाई चलचित्रको अफरको लाइन नै लागेको छ ।&nbsp; उनले ‘जोनी जेन्टलम्यान’, ‘म यस्तो गीत गाउँछु,’ र ‘शत्रु गते’ चलचित्रमा काम गरे, यी तिनै चलचित्रले सफलता पाए । चैत ९ गतेबाट प्रदर्शनरत ‘शत्रु गते’ भने अहिलेपनि नेपाली हलहरुमा प्रदर्शन भइरहेको छ ।</p><p style="text-align: justify; ">नायक पलले केहि समय चलचित्रबाट टाढा रहने बताएका छन् । उनले लगातार चलचित्रमा ब्यस्त रहेको र अहिले केहिसमय आरामको खाँचो भएकोले केहि महिनाका लागी चलचित्रबाट टाढा रहन खोजेको बताए । ‘केहि समय चलचित्रको स्क्रिष्ट पढ्ने र छान्ने छु’, पलले भनेका छन् ।&nbsp;&nbsp;</p>