सरुले जन्मदिनमा ल्याइन् नयाँ गीत– ‘कुन गीत गाउँ’ (भिडियो)

...

<pre style="text-align: justify; "><b>बैशाख, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> गायिका सरु गौतमले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ गीत सार्वजनिक गरेकी छिन् । ‘कुन गीत गाउँ’ बोलको उक्त गीत सोमबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरेकी हुन् ।&nbsp;&nbsp;<br></p><p style="text-align: justify; ">तारा पराजुलीको शब्द तथा संगीतकार भिम बिसिको संगीत रहेको यस गीतमा गायिका गौतमको सुमधुर आवाज रहेको छ । चर्चित नायिका संचिता लुइटेल तथा नयन डिसीको अभिनय रहेको यस म्युजिक भिडियोलाइ नयन डिसीलेनै निर्देशन गरेका हुन् भने उत्सब दाहालले भिडियोलाई छायांकन गरेका हुन् ।&nbsp;</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/9bopAwDcLO8" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>