महंगो बजेटमा ‘ब्ल्याक’

...

<pre style="text-align: justify; "><b>बैशाख, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> आउँदो जेठ ११ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ब्ल्याक’ टीमले चलचित्र निर्माण गर्दाका अनुभव सुनाएको छ । चलचित्रका निर्देशक प्रदीप श्रेष्ठले चलचित्र निर्माणका लागी धेरै दुख गरेको अनुभव सुनाउँदै भन्छन्– ‘फ्लोरमा निकै दुख गरेका छौं । नेपाली चलचित्रको गुणस्तरमा परिवर्तन भएछ भन्ने उदाहरणका लागी यो चलचित्रको नाम लिनेछन्’, उनले भने । यस्तै निर्देशक श्रेष्ठले चलचित्रको निर्माण बजेट निकै उच्च भएको बताए । उनले चलचित्र छायांकन गर्दाको खर्च भन्दा प्रविधिलाई प्रयोग गरेर चलचित्र फाइनल गर्दाको बजेट धेरै भएको बताए । ‘फ्लोरमा जति खर्च र मेहनत गरियो, त्यो भन्दा बढि त प्रविधिसँग जुध्नुपर्यो, फिल्ममा समावेश विभिन्न दृश्यलाई भिएफएक्स गर्न मात्रै करिब १ बर्ष लाग्यो ।’&nbsp;</p><p style="text-align: justify; ">मौनता श्रेष्ठको कथामा तयार भएको ‘ब्ल्याक’मा कोरियोग्राफी रामजी लामिछानेको छ भने छायांकन रामशरण उप्रेतीले गरेका छन् । आश्मा पाण्डेको निर्माणमा बनेको फिल्ममा आकाश श्रेष्ठ आँचल शर्मा, सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल लिड अभिनयमा छन् । द्वन्द्व चन्द्र पन्तको रहेको चलचित्र अर्जुन जिसीले सम्पादन गरेका हुन् । उपत्यकामा गोविन्द शाही र मोफसलमा उज्जल पौडेल, मनोज राठीले ‘ब्ल्याक’लाई वितरणको जिम्मा लिएका छन् । समिर र श्रीकृष्ण श्रेष्ठले भिएफएक्सको काम सम्हालेका छन् ।&nbsp;</p><div style="text-align: justify; "><br></div>