बैशाख, मुम्बई (एजेन्सी) ।

बलिउड अभिनेता अभिषेक बच्चन र अभिनेत्री एश्वर्या राय बच्चन आजको पुस्ताका लागी गतिलो उदाहरण बन्न पुगेका छन् । बलिउडदेखि हलिउडसम्म आफ्नो पहिचान बनाउन सफल अभिनेत्री एश्वर्या र बउिडमा राम्रो स्थान बनाउन सफल अभिनेता अभिषेकले बिबाह भएको ११ बर्ष पुगेको छ । प्रेम सम्बन्धमा रहेको एक बर्ष पछि २० अप्रिल २००७ मा यि दुइले बिवाह गरेका हुन । बिवाह गर्दा अभिषेक ३१ र एश्वर्या ३३ बर्षकी थिइन् । प्रेम सम्बन्धको सुरुवात देखिनै आजसम्म यि दुइको प्रेम निकै प्रगाढ रहेको छ । बिबाहपछिको ११ बर्ष उनीहरुले निकै खुशीसाथ बताए ।

यो जोडीको पहिलो भेट सन् २००० मा चलचित्र ‘ढाइ अक्षर प्रेम के’ को छायांकनमा भएको थियो । त्यहिबर्ष चलचित्र ‘कुछ ना कहो’ मा यि दुइले अभिनय गरेका थिए । त्यसपछि पनि यि दुइले अन्य चलचित्रमा एकैसाथ अभिनय गरेका छन् ।