विवाहपछि अनुष्काको पहिलो जन्मदिन

...

<pre style="text-align: justify; "><b>वैशाख, मुम्बई (एजेन्सी) ।</b></pre><p style="text-align: justify; "> बलिउड अभिनेत्री अनुष्का शर्माले मंगलवार आफ्नो ३० औं जन्मदिन मनाएकी छिन् । अनुष्काले ब्यंलोरमा पति बिराट कोहलीका साथ जन्मदिन मनाएकी हुन् । बिबाहपछि उनको यो पहिलो जन्मदिन हो । अनुष्काको यो जन्मदिन साधारण तर एकदम खास रहेको बताएकी छिन् । जन्मदिनमा नजिकका आफन्त र उनका मिल्ने साथीहरुको सहभागी रहेको थियो । सो दिन अनुष्का विराटसँग मूवी डेट गएकी थिइन् ।</p><p style="text-align: justify; ">आइपिएलमा लगातार हारिरहेका बिराटको टिमले सो दिन मुंबई इन्डियनस लार्इ हराएर बिराटको टिमले र बिराटले अनुष्कालाइ ठुलो गिफ्ट दिन सफल भए । बिराटले अनुष्काको जन्मदिनमा ट्वीट गर्दै लेखेका थिए ‘हैप्पी बर्थडे माइ लव सबैभन्दा सकारात्मक र लोयल व्यति जसलाइ म राम्ररी बुझ्न सक्छु’ ।</p><p style="text-align: justify; ">आफ्नो जन्मदिनलार्इ अझ स्पेशल बनाउनको लागी अनुष्काले सामाजिक सञ्जालमा विराटको नाममा एक म्यासेज लेखेकी थिइन् । जसमा लेखिएको थियो ‘मेरालागी दुनियाँमा सबैभन्दा बहादुर र दयालु व्यतिmसँग जन्मदिन मनाउन पाएकोमा म अत्यन्तै खुशी छु । मेरो जन्मदिनलार्इ खास बनाइदिएकोमा बिराटलाइ धैरै धन्यवाद’ ।</p>