कपिलले किनमागे पत्रकारसँग १ अर्ब क्षतिपूर्ति

...

<pre style="text-align: justify; "><b>वैशाख , काठमाडौं ।\</b></pre><p style="text-align: justify; "> भारतका कमिडिएन कपिल शर्माले आफ्नो चरित्र हत्या गरेको आरोपमा पत्रकारलाई १ अर्ब क्षतिपूर्ति माग गरेका छन् । बुधवार एक इन्टरनेशनल पोर्टल र त्यसका पत्रकार विक्कि लालवानिमाथि कानुनि नोटिस पठाउँदै १ अर्वको क्षतिपूर्ति माग गरेका हुन् । उनले एक हप्ता भित्रमा सार्वजनिक रुपमा विना सर्त माफि माग्नु पर्ने माग गरेका छन् ।<br></p><p style="text-align: justify; ">उक्तm पब्लिकेसनले आप्नो विरुद्धमा अपमानजनक र घृणा युक्त विचारहरु प्रसारण गरेको कपिलको आरोप रहेको छ । यस्ता समाचारहरु तत्काल हटाई आफु सँग माफि माग्नु पर्ने कपिलको माग रहेको छ ।</p><p style="text-align: justify; ">अघिल्लो महिना देखि नै यो विषयमा विवाद सुरु भएकोे र लालवानिले मेरो क्वालिटि वदनाम गरेकोले वकिल तनविर निजामको सहयोगमा नोटिस पठाएको र माफि नमागेमा कारवाहि प्रकृयामा जाने कपिलले वताएका छन् । यसै लगतै कपिलले लालवानिलाई गालि गरेको अडियो समेत सार्वजनिक गरेका थिए ।</p>