‘बेबी आई लभ यु’ को ‘तेरो मेरो’ गीत सार्वजनिक (भिडियो)

...

<pre style="text-align: justify; "><b>वैशाख, काठमाडौ । </b></pre><p style="text-align: justify; ">आउँदो जेठ १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बेबी आई लभ यु’ को ‘तेरो मेरो’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । उक्त गीत मंगलबार युटुबमार्फत सार्वजनिक गरिएको हो । यस गीतमा चलचित्रका नायक सन्तोष खड्गीको संगीत तथा स्वर रहेको छ ।</p><p style="text-align: justify; ">चलचित्रमा सन्तोष खड्गी, पूजा तिवारी, सरोज खनाल, निर्मल शर्मा, रेसम बुढाथोकी, एपसोन पन्थि, बिमला गिरी, तथा किरण के शर्मा लगायतका कलाकारहरुको अभिनय छ । जनक पाण्डे निर्देशीत चलचित्रमा चर्चा कमाईसकेका तथा पाईरहेका कार्टुञ्ज कु्रको को डान्स समेत रहेको छ । चलचित्रलाई शिव न्यौपानेले निर्माण गरेका हुन् भने पटकथा चलचित्रका नायक खड्गीकै रहेको छ । चलचित्र लिचि ईन्टरटेन्मेटको ब्यानरमा बनेको हो ।&nbsp;</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/nspip-YDMr8" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>