ट्रेलरमा हेर्नुस् ‘हैरान’

वैशाख, काठमाडौं ।

आउँदो जेठ ४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘हैरान’ को ट्रेलर सार्वजनिक गरिएको छ । यसअघि टिजर सार्वजनिक गरेको निर्माण टिमले चलचित्रको कथाको केहि अंश खुलाउँदै ट्रेलर सार्वजनिक गरेको हो । चलचित्र विश्कै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका हुन् ।

चलचित्रमा सत्यराज आचार्य, गजित विष्ट, मोहमदवसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय छ । डान्स फेभरको ब्यानरमा निर्मित ‘हैरान’ मा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन् । चलचित्रमा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द चन्द्र पन्त, संगीत  सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको रहेको छ

चलचित्रको डीओपी नवराज उप्रेती र छायाँकार निरज कँडेल रहेका छन् भने मित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर, अनन्त घिमिरेको कलर र भीएफएक्स, प्रितम पाण्डेको सम्पादन रहेको छ ।

Trailer: