हलिउड चलचित्र ‘डेडपूल २’ मा रणवीर सिंहको आवाज (हेर्नुहोस ट्रेलर)

बैशाख,मुम्बई /एजेन्सी

बलिउड अभिनेता रणवीर सिंहले हलिउड चलचित्र  ‘डेडपूल २’ को हिन्दी भर्सनमा आवाज दिएका छन् । एभेन्जर्स जस्तै सुपरहिट चलचित्र  ‘डेडपूल’ लाइ फक्स स्टार स्टूडियोले  मे १८ मा भारतमा प्रर्दशनमा ल्याउने भएको छ । ।  यस चलचित्रको को हिन्दी भर्सन ट्रेलर सार्वजनिक गरिएको छ । रणवीरको आवाजले बनेको यो चलचित्रको ट्रेलर जबर्जस्त बनेको छ ।

‘डेडपूल २’  मोरेना बैक्करीन, मा जोश ब्रोलिन, करण सोनी, ब्रायना हिल्डब्रांड, जैजी बीट्ज, स्टीफन कपिची र लेस्ली उगम्स मुख्य भूमिकामा  छन् ।

अब चाडैँ रणवीर रोहित शेट्टीको चलचित्र  ‘सिम्बा’को छायांकनमा व्यस्त हुँदैछन् । यस चलचित्रमामा रणवीरसँग सारा अली खान लिड रोलमा देखिँदैछिन् ।

उनले केहि दिन अगाडि मात्र जोया अख्तरको चलचित्र गली ब्वाई को छायांकन सकाएका हुन् ।

हेर्नुहोस ‘डेडपूल २’ को हिन्दी ट्रेलर :-