सोनमको रिसेप्सनमा के गरे सलमानले ?

बैशाख,मुम्बई रएजेन्सी

बलिउड नायिका सोनम कपुरको मंगलबार आनन्द अहुजासँग  पंजाबी रितिरिवाजद्दारा विवाह सम्पन्न भएको छ ।

उनकोे विवाह उनकी आन्टी कविता सिंहको बंगलामा भएको हो र विवाहपछिको रिसेप्सन भने होटल लिलामा भएको थियो ।

बिवाहमा सहभागी भएका अन्य चर्चित कलाकारहरु  पनि रिसेप्सनमा पुगका थिए । त्यसैबखत सलमान खान पनि  रिसेप्सनमा पुगे । कट्रिनालाई त्यहाँ दख्नासाथ सलमानले तत्काल अँगालो हाले । जहाँ रणबीर कपुर पनि थिए भने शाहरुख खान रेखासँग तस्बिर खिचाइरहेको थिए ।

रिसेप्सनमा सलमानकी बहिनी अर्पिता र ज्वाईं आयुष शर्मा , पनि सहभागी थिए  । त्यसैगरी गायक तथा अभिनेता आयुष्मान खुराना, उनकी श्रीमती ताहिरा कश्यप, शिल्पा शेट्टी, राज कुन्द्रा ज्याकलिन फर्नान्डिज, सुनिल शेट्टी र उनकी छोरी आथिया र श्रीमती पनि रिसेप्सनमा देखिएका थिए ।