‘अमेरिका बोइज’ ट्रेलरः ३ यूवाको रमाइलो कथा

...

<pre style="text-align: justify; "><b>वैशाख, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">यहि जेठ १८ गतेबाट रिलिज हुने चलचित्र ‘अमेरिका बोइज’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मस्ती गर्न घरमा अमेरिका जानका लागि ३ लाख रुपैयाँ मगाएर खाडी मुलुक गएका तीन युवाको कथा रोचक गरिकाले चलचित्रमा देखाइएको छ ।&nbsp;<br></p><p style="text-align: justify; ">प्रवेश पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रमा अर्पण थापा, कामेश्वर चौरासिया, सुनिल थापा, सन्दिप क्षेत्री, हरिहर शर्मा, अयभ बराल, आशिष प्रसाई, श्रृष्टी कार्की, शारदा गिरी, रश्मी भट्ट, रमा थपलिया लगायतका कलाकारको मुख्य भूमिका छ ।प्रकाश भुजेल र इन्द्र प्रसाद खरेलले मिलेर यो चलचित्र बनाएका हुन् । चलचित्रमा पानलाई खलपात्रको रुपमा चित्रित गरिएको ट्रेलरमा देखाइएको छ ।&nbsp;&nbsp;</p><pre style="text-align: justify; "><b>Trailer:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/UYB23o4E1t4" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>