<pre style="text-align: justify; "><b>जेठ , काठमाडौं । </b></pre><p style="text-align: justify; ">गएको बैशाख २८ गते बिवाह बन्धनमा बाधिएका हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्बे) र करुणा खड्का विवाह पछि पहिलोपटक मिडियामा देखिएका छन् । निकै रमाइलो गर्ने बल्छि धुर्बेले बिवाहका रमाइला क्षण र बिवाह अघिका प्रेमका बेलाका ६ बर्षसम्मका निकै रमाइला पलहरु सेयर गरेका छन् । सबैभन्दा रोचक कुरा त उनीहरुको पहिलो डेटिङमा प्रहरीले समातेको थियो । यस्तै उनहरुले आफ्नो हनिमुनका कुराहरु पनि खुलेर गरेका छन् । </p><p style="text-align: justify; ">बल्छि धुर्बेले ६ बर्ष अघि लमजुङमा जाँदा करुणालाई देखेका थिए । पछि फोननम्बर मागेर कुराकानी गर्दै जाँदा माया बसेको बताउँछन् । निकै रमाइला कुराहरु भिडियोमा हेर्नसक्नुहुनेछ ।<br><pre><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/R_eDs_kPt38" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre></p>