‘रोजी’ सुटिङको पहिलो दिन प्रदीपको यस्तो लुक्स, प्रेमिकाको हत्या गरे (फोटो फिचर)

जेठ, काठमाडौं ।

युवास्टार प्रदीप खड्काको नयाँ चलचित्र ‘रोजी’को मुर्हुत गरिएको छ ।  बुधबार राजधानीको बालाजुमा रहेको एनएफडीसीमा अदालतको सेटसँगै चलचित्रको सुटिङ शुरु भएको हो । पहिलो दिनमै नायक प्रदीप लामो कपाल र दाह्री–जुंगा पालेका अवस्थामा देखिए । उनले आफ्नी प्रेमिकाको हत्या गरेका हुन्छन् र उनलाई हत्कडी सहित बयान दिनका लागी अदालत पुर्याइएको हुन्छ ।

निरक पौडेलको निर्देशनमा तयार हुन लागेको चलचित्रलाई गोपिकृष्ण मुभिजले निर्माण गर्दैछ । चलचित्रको शुभसाइतमा प्रदीपले अदालतको कटघरामा उभिदै ‘मैले रोजीलाई मारेको होइन, मुक्ति दिएको हुँ ।’ भन्ने संवाद बोलेका थिए ।

चलचित्रको यस्तो लुक्सका लागी प्रदीपले मेहनत गरेको पनि बताए । केहि कपाल, दाह्री बनावटी भएपछि घण्टौं लगाएर दुरुस्तै बनाइएको बताए । चलचित्रमा प्रदीपसँगै कर्मा, परमिता आर एल राणा, मिरुना मगर मुख्य भूमिकामा छन् ।

Video: