‘लुट’ निर्माता वाग्ले साढे २ करोड नक्कली नोट सहित पक्राउ

...

<pre style="text-align: justify; "><b>जेठ, काठमाडौं । </b></pre><p style="text-align: justify; ">चलचित्र निर्माता तथा वितरण माधव वाग्ले ठूलो परिणााममा नक्कली नोटसहित पक्राउ परेका छन् । प्रहरीले उनी सहित ६ जनाबाट २ करोड साठ्ठी लाख त्रिसठ्ठी हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ ।&nbsp; उनीहरुलाई काठमाडौंको कमलपोखरी, ललितपुरको लुभु, चारढुङ्गे, चावहिल, बागबजार र गोंगबु स्थानबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहन कुमार थापाले जानकारी दिए ।</p><p style="text-align: justify; ">चारढुङ्गे स्थित प्रिनसेस मुभिज प्रालिका सञ्चालक माधवराज वाग्लेको कोठामा खानतलासी गर्दा १ हजार दरको २ करोड ५२ लाख बरामद गरेको छ । वाग्ले चर्चित चलचित्र ‘लुट’, ‘लुट–२’, ‘छड्के’, ‘रेशम फिलिली’ लगायत चलचित्रका निर्माता तथा वितरक हुन् ।</p><p style="text-align: justify; ">&nbsp;</p>