सन्नीले गरीन् रितिकको शरिरप्रति यस्तो तारिफ

...

sunny leone and ritik roshanभदौ, काठमाडौं । पोर्न फिल्मबाट बलिउडमा प्रवेश गरेकी अभिनेत्री सन्नी लियोनले सर्वसाधारणको स्वस्थ जीवनशैलीमा प्रेरीत गर्नका लागि व्यायामको तरिका अपनाउन डिभिडी ल्याएकी छिन् ।

यसैक्रममा सन्नीले भारताका केहि अभिनेता तथा अभिनेत्रीहरुको फिटनेसको बारेमा तारिफ गरेकी छिन् । बलिउड अभिनेता रितिक रोशन र अभिनेत्री प्रियंका चोपडा फिल्म जगतमा शानदार रहेका बताइन् । सन्नीले ल्याएको डिभिडिमा बिहान उठ्ने बित्तिकै जिम जाने देखि लिएर कसरी फिटनेस हुन सकिन्छ भन्ने बताएकी छिन् ।