प्रियंका र दिशा पटानी ‘भारत’ मा सलमानसँग देखिदै

...

<pre style="text-align: justify; "><b>जेठ, काठमाडौ ।&nbsp;</b></pre><p style="text-align: justify; "> बलिउड अभिनेत्री केहिसमय हलिउड तिर ब्यस्त भएकोले बलिउडका चलचित्रमा देखिएकी थिइनन् । अबभने बलिउडमा उनको कमब्याक भएको छ । उनले चलचित्र&nbsp; ‘भारत’ मार्फत बलिउडमा पुन प्रवेश गर्ने भएकी छिन् । अभिनेता सलमान खान र प्रियंका चोपडा स्टारर चलचित्र&nbsp; ‘भारत’मा दिशा पटानीको इन्ट्री भएको छ । चलचित्र बागी २’ बाट सफलता पाएपछि बलिउड नायिका दिशा पटानीको करिअर सही दिशामा चल्न थालेको छ । यसअघि सानातिना ब्यानरका फिल्महरुमा चित्त बुझाउदै आएकी उनि अब ठुलो ब्यानर सम्म पुग्ने भएकी छन् ।&nbsp; दिशा पटानी अभिनेता टाइगर श्राफकी प्रेमिका हुन् ।</p><p style="text-align: justify; ">चलचित्र ‘भारत’ सलमानको महत्वाकांक्षी प्रोजेक्ट हो । यसमा भारतको ७० वर्षको इतिहास संक्षेपमा समेटिनेछ । भारत९पाकिस्तानको भागबण्डामा मुल कथा बुनिएको छ । फिल्मको सुटिङ पाकिस्तानको सिमानाभित्र पनि हुनेछ । अली अब्बास र सलमानको जोडीले यसअघि ‘सुल्तान’ र ‘टाइगर जिन्दा हे’ जस्ता ब्लकबस्टर चलचित्र दिइसकेका छन् । भारत २०१९ को इदमा रिलिज गर्ने योजना बनाइएको छ ।&nbsp;</p>