राजेश र शिवको ‘बागमती’ युट्युवमा सार्वजनिक (फिल्म)

...

<pre style="text-align: justify; "><b>जेठ, काठमाडौं । </b></pre><p style="text-align: justify; ">चलचित्र ‘बागमती’ युट्युवमा सार्वजनिक गरिएको छ । चलचित्रमा पुराना दुई नायक राजेश हमाल&nbsp; रशिव श्रेष्ठको मुख्य भूमिका छ । यस्तै चलचित्रमा दक्षिण भारतीय प्राविधिकहरूलाई प्रयोग गरिएको छ&nbsp; भने यो चलचित्र ठुलो रकममा निर्माण भएको हो ।&nbsp;</p><p style="text-align: justify; ">‘बागमती’ सिनेमाहलमा प्रदर्शन भएर बक्स अफिसमा सन्तोष जनक ब्यापार गरेको चलचित्र हो । चलचित्रमा राजेश हमाल, शिब श्रेष्ठ, केकी अधिकारी, रविकर प्रसाद घिमिरे, मुकुन्द श्रेष्ठ, धु्रव कोइराला, कञ्चन ठकुरीको साथै&nbsp; शितल के सिको पनि प्रमुख अभिनय रहेको छ । । सन्नी केरलाको निर्देशनमा तयार भएको यो चलचित्र ट्री ईन्टरटेन्टमेन्ट को अफिसल युटुब बाट सार्वजनिक गरिएको छ । यस सिनेमाका लागि निर्मातामा दिनेश दर्शनधारी र यशोदा राई रहेका छन् ।<br></p><pre><b>Movie:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/ioGQIvSGHMI" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre><p></p>