निशालाई पुत्रलाभ

...

<pre><b>जेठ, काठमाडौं ।</b></pre><p class="MsoNormal"> केहि समयदेखी अमेरीकामा रहेकी अभिनेत्री निशा अधिकारीले छोरालाई जन्मदिएकी छिन् । क्रिकेटर शदर भेषावकरसँगको बिवाह पछि उनी अमेरिका गएकी थिइन् । साथै उनले आफू गर्भवती रहेको जानकारी पटक पटक सामाजिक सञ्जालमार्फत दिएकी पनि थिइन् । उनले गएको शुक्रबार अमेरिकाको एक अस्पतालमा छोरालाई जन्मदिएकी हुन् ।&nbsp;<br></p><div><br></div>