‘गाजलु तस्बिर’ बोलको गीत सार्वजनिक (भिडियो)

जेठ, काठमाडौं

सावित्री जोशी र नकुल गौतमको सुमधुर आवाज रहेको  'गाजलु तस्बिर'  बोलको लोकदोहोरी गीत सार्वजनिक गरिएको छ ।

यस म्युजिक भिडियोमा काजिश श्रेष्ठ र करिष्मा ढकाल लगायतको अभिनय रहेको छ। गीतको म्युजिक भिडियोलाइ स्मृति तिम्सिनाले निर्देशन गरेकी हुन्।

नेत्रप्रसाद ज्ञवालीको शब्द तथा संगीत रहेको यस म्युजिक भिडियोलाइ सुरेश श्रेष्ठले छायांकन तथा प्रकाश धमलाले सम्पादन गरेका हुन् ।

हेर्नुहोस भिडियो :-