चलचित्र ‘संजु’ मा आमिरलाई गरिएको थियो अफर , किन गरे त अस्वीकार ?

...

<pre style="text-align: justify; "><b>मुम्बई / एजेन्सी</b></pre><p>बलिउडमा यतिबेला संजय दत्तको जीवनकथामा बनेको चलचित्र&nbsp; ‘संजु’लाइ लिएर थुप्रै चर्चापरिचर्चा भइरहेको छ । चलचित्र २०१८, २९ जुनमा प्रर्दशनमा आउने भएको छ ।&nbsp; चलचित्रमामा रणबीर कपुर, संजय दत्तको भूमिकामा देखिनेछन् । रणबीरका साथै यस चलचित्रमा परेश रावल, विक्की कौशल, दिया मिर्जा, सोनम कपुर, अनुष्का शर्मा, मनिषा कोइरालाको पनि अभिनय रहेको छ । तर यस चलचित्र मा आमिर खानलाई पनि एक रोल अफर गरिएको कुरा बहिरिएको छ ।&nbsp;&nbsp;</p><p>चलचित्रका निर्देशक राजकुमार हिरानीले आमिरलाई संजयका बुवा सुनिल दत्तको रोल अफर गरेका थिए तर आमिरले उक्त भूमिका अस्विकार गरेका हुन् । हिरानीले चलचित्रको स्क्रिप्ट अमिरलाइ सुनाए पछि अमिर आफूलेनै&nbsp; &nbsp;‘म पनि केही गर्छु’ भनेका कारण हिरानीले उनलाइ सुनिल दत्तको भूमिकाका लागि अफर गरेंका थिए । तर&nbsp; अमिर त्यती बेला&nbsp; चलचित्र दंगलमा अधबैंसे व्यक्तिको भूमिका निभाइरहेका कारण उनले यो अफर अस्वीकार गरेका हुन् ।&nbsp;<br></p>