चक्रले ल्याए नयाँ गीतः ‘दिलको दरबार’ (भिडियो)

...

<pre><b>जेठ, काठमाडौं । </b></pre><p>गायक चक्र सुनारले नयाँ गीत सार्वजनिक गरेका छन् । दुर्गा बिरहीको लय तथा शब्दमा ‘दिलको दरबार’ बोलको गीतमा चक्र सँगै जमुना सनमको स्वर छ । गीत बिस्वास नेपालले एरेन्ज गरेका हुन् भने मार्मिक डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।<br></p><p>शंकर बिसीको निर्देशनमा तयार भएको यस गीतको भिडियोमा शंकर स्वयमले अभिनय गरेका छन् भने उनीसँगै नुना आर्यनको अभिनय देख्न सकिन्छ । भिडियो दुर्गा पौडेलले खिचेका हुन् भने नवीन घर्ती मगरले सम्पादन गरेका हुन् । आत्म बिस्वास फिल्मस् प्रालिले बजार ब्यबस्थापन गरेको गीतलाई दर्शकले राम्रो प्रतिक्रिया दिएको पाइन्छ ।<br><pre><b>Video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/-LXPVxIdnaU" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre></p>