‘मट्टिमाला’को गीतमा प्रियंकाको आइटम डान्स (भिडियो)

...

<pre style="text-align: justify; "><b>जेठ, काठमाडौं&nbsp; । </b></pre><p style="text-align: justify; ">चलचित्र ‘मट्टिमाला’ को आइटम गीतमा प्रियंका कार्कीको डान्स देखिएको छ । बुधबार एक कार्यक्रमका बिच सार्वजनिक गरिएको ‘बेचिदिन्थे यो जोवन’ बोलको गीतमा प्रियंकाको हट नृत्य देख्न सकिन्छ । टेके पौरखी राई निर्देशित यो चलचित्रमा प्रियंका अतिथि भूमिकामा मात्र छिन् । गीतको भिडियोमा प्रियंकासँगै, बुद्धी तामाङ, सिशिर राणा, चिरन राई र पृथ्वि राई देखिएका छन् ।&nbsp;</p><p style="text-align: justify; ">चलचित्रमा बुद्धी तामाङ (हैट) र रजनी गुरुङ (मङ्गली) को मुख्य भूमिका छ । यी दुईको साथमा टोनी जाका नामले परिचित चिरन राई, पृथ्वि राई, सिशिर राणा र संघ्या श्रेष्ठ लगायतको अभिनय छ । निर्माताको रुपमा पृथ्वि रहेका छन् ।&nbsp;</p><p style="text-align: justify; ">चलचित्रमा क्यामेरा राहुल राई, सम्पादन अनिल कुमार महर्जन, संगीत सुमन राई, गितकार जानू काङ्बाङ लिम्बू, रोशन भट्टराई, साङ्गे ब्लोन तामाङ गायक सुन्दर लामा, सुमन राई, अनन्द राई, चन्द्र लामा, गायिका बबिना किराँती, अमृता लिम्बु छन् । चलचित्र यहि जेठ २५ बाट प्रदर्शनमा आउँदैछ ।</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/y8kYZcYtloY" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>