बलिउडका सिद्धार्थले नँचाए हजारौं दर्शक

जेठ, काठमाडौं ।

बलिउडका यूट्युब कभर गायक सिद्धार्थ स्लाथियाले नेपालमा लाइभ प्रस्तुती दिएका छन् । बलिउडका गीतहरु युट्युवमा कभर गाएरै चर्चामा आएका सिद्धार्थले बुधबार राजधानीको डेजाभु क्लबमा हजारौं दर्शकका माझ लाइभ गीत गाए ।

दुईघण्टा प्रस्तुती दिएका उनले ‘मुसु मुसु हाँसी देउ न लै लै’ बोलको नेपाली गीत पनि गाएका थिए । साथै उनले भविष्यमा हिन्दी र नेपाली फुयूजनमा कभर बनाउने बताएका छन् । उनले १५ वटा गीत गाएका थिए । आयोजक प्रिन्स ईन्टरटेनमेन्टका अध्यक्ष प्रिन्स शाक्यले स्लाथियाको फ्यान फोलोइङ नेपालमा पनि राम्रो भएकोले यो कार्यक्रम गरिएको बताए ।

यूट्युबमा उनी आफ्नै च्यानलमार्फत गीत र भिडियो सार्वजनिक गर्छन्।  सिद्धार्थको अफिसियल यूट्युव च्यानलमा १० लाख बढीको  सस्क्राइब रहेको छ । उनलाई नेपालको प्रस्तुतीका लागी मात्र ११ लाख २० हजार पारिश्रमिक दिइएको आयोजकले जनाएको छ ।

video: