दीपिकाको बिवाह मिति तय

मुम्बइ / एजेन्सी

निकै समयसम्म प्रेम सम्बन्धमा रहेका बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले अब प्रेमसम्बन्धलाई बिवाहको रुप दिने  भएका  छन् । उनीहरुको  विवाहको मिति तोकि सकेको छ  ।  यसै वर्षको नोभेम्बर १९ मा यी दुईको विवाह मुम्बईमा हुने भारतिय रिपोर्टले बताएको छ । बताइए अनुसार बिवाहको मिति दीपिकाको परिवारले तय गरेको हो ।

ज्योतिषीले ग्रहको अध्ययन गरे पश्चात बिवाहका लागि नोभेम्बर १९ लाई शुभ दिन मानिएको छ । दीपिकाको यो पारिवारिक सुरमा रणबीरको परिवार पनि सहमत भएको बताइएको छ । विवाह मुम्बईमा हुने र यस सम्बन्धि थप जानकारी अगस्टमा  हुने स्रोतले बताएको छ ।