निशानको ’भुन्टी’ ट्रेन्डीङ्ग नम्बर वानमा (भिडियो)

जेठ, काठमाडौं

नेपाल आइडलका फर्स्ट रनरअप  निशान भट्टराईको आवाजमा रहेको  ‘ओई भुन्टी’ बोलको गीतको भिडियोे ट्रेन्डिङ नम्बर वानमा पर्न सफल भएको छ । गएको शुक्रवार भिडियो सार्वजनिक गरिएको हो । उक्त  भिडियोेमा  निशानले स्वयं अभिनय गरेका छन् ।

‘ओई भुन्टी’ बोलको गीतलाई राजेन्द्र भट्टले शब्द र संगीत दिएका छन् ।

टेकेन्द्र शाहलेको निर्देशनमा रहेको भिडियोलाई शिशिर खातिले कोरियोग्राफ गरेका हुन् भने राम कुमार केसीले खिचेका हुन् । भिडियोमा  नायिका तथा मोडल एलिशा राईले निशानसँग अभिनय गरेकी छिन् ।

उक्त  भिडियोमा एलिशा निशान दुवैले दमदार अभिनय प्रस्तुत गरेका छन् । एलिशा र निशानले गीतको भाकालाई मौलिक अभिनयमा ढालेका छन् । यस भिडियोमा एम आर आरजेको पनि अभिनय रहेको छ ।