एकपैसा खाएको प्रमाण ल्याउनुस् यो धर्ति छाडिदिन्छुः धुर्मुस्

...

<pre style="text-align: justify; "><b>जेठ, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> सामाजिक अभियान्ता सिताराम कट्टेल (धुर्मुस्)ले आफुलाई समाजसेवाका लागी भनेर दिइएको पैसा हिनाबिना भएको प्रमाण भेटेमा धर्ति नै छाड्ने बताएका छन् । आफुलाई समय समयमा चन्दा उठायो र पैसाको हिनामिना गर्यो भन्नेहरुका लागी आफुले एकपैसा पनि हिनाबिना गरेको प्रमाण कसैले देखाउँछ भने धर्तिमा नबस्ने बन्दै बिहिबार वीर अस्पतालमा आयोजीत पत्रकार सम्मेलनमा आक्रोश पोखेका हुन् ।&nbsp;<br></p><p style="text-align: justify; ">अहिले धुर्मुस वीर अस्पतालको सरसफाइको काम गरिरहेका छन् । यसैबेला उठिरहेका बिभिन्न सहयोगका बिषयमा उठेका टिकाटिप्पणीलाई प्रष्ट पार्दै धुर्मुसले सहयोगको अपिल नगरेको तर सहयोग गर्न चाहालेने सहयोग गर्न पाउने बताए । साथै सामाजिक सञ्जालमा वीर अस्पतालका बिषयमा आएका सबै समाचार सत्य नभएको पनि बताएका छन् ।&nbsp;</p>