गोविन्द परासर : सलमानलाई सार्वजनिक स्थानमा पिट्न सक्नेलाई २ लाख पुरस्कार

मुम्बई,एजेन्सी ।

हिन्दू हि आगे’ नामक संस्थाका अध्यक्ष गोविन्द परासरले बलिउड अभिनेता सलमान खानलाई सार्वजनिक स्थानमा पिट्न सक्नेलाई  २ लाख पुरस्कार दिने घोषणा गरेका छन् । सलमान द्दारा निर्मित चलचित्र ‘लभरात्री’ ले हिन्दू समुदायको भावनामा ठेस पुर्याएको भन्दै सुपरस्टारलाई पिट्नेलाई २ लाख पुरस्कार दिने अध्यक्ष गोविन्दले घोषणा गरेका हुन् ।  परासरले भने ' ‘लभरात्री’ हिन्दू पर्व ‘नवरात्री’ नामलाई  बिगारेर बनाइएको हो । हामी यो चलचित्रलाई प्रतिबन्ध गर्न माग गर्छौँ । यस चलचित्र प्रर्दशनमा  ल्याए हामी हर शक्ति लगाएर विरोध गर्छौँ । '

गोविन्दले सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनलाई प्रतिबन्ध गर्न माग गर्दै नवरात्रीमा चलचित्रलाई प्रर्दशनमा ल्याए  हिंस्रक प्रदर्शन गर्ने र  चलचित्र चलाउने सिनेमा घर समेत तोडने चेथावनी दिएका छन ।  ‘हिन्दू हि आगे’ नामक संस्थाका कार्यकर्ताले सलमान खानको पोस्टरहरु समेत जलाएको छ । तर बताइए अनुसार आगामी अक्टोबरमा चलचित्र ‘लभरात्री’ प्रर्दशन गरिँदैछ ।