मंसिर १४ मा यी दुई चलचित्रको महासंग्राम हुँदै

जेठ, काठमाडौ  ।

आउँदो मंसिर १४ गते दुई ठूला चलचित्र 'जाइरा' र 'रणवीर' एक साथ प्रदर्शनमा आउँने भएको छ ।  सो दिन यी दुई चलचित्रको महासंग्राम हुँदैछ ।

अभिनेत्री नम्रता वर्षमा एउटा मात्र चलचित्र लिएर आउने गर्छिन । यो बर्षको उनको चलचित्र 'जाइरा' मंसिर १४ गते प्रदर्शनमा आउने भएको छ । चलचित्र 'जाइरा'लाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन् । त्यसैगरी चलचित्र 'ऐश्वर्य' बाट चम्किएका प्रशान्त ताम्राकार अभिनित चलचित्र 'रणवीर' पनि सोही दिन प्रदर्शनमा आउँने भएको छ ।

नम्रता हरेक चलसचत्रमा नयाँ अवतार धारण गर्ने गर्छिन् । त्यसैगरी उनी 'जाइरा'मा पनि फरक किसिमको भूमिकामा देखिदैछिन् । उनी एक मार्शल आर्ट्स खेलाडीको रुपमा देखिदैछिन् ।  यस अघि नम्रतालाई पर्दामा खेलाडीको रुपमा  नदेखिएका कारण  यो चलचित्रप्रति दर्शकको निकै चासो बढेको देखिएको छ ।  चलचित्र  'जाइरा' का लागि उनले आफ्नो फिगर मेन्टेन गरेकी थिइन् । उनले ७ केजी तोल घटाइन् । तोल घटाउनका साथै उनले लोभलाग्दो कपाल छोट्याइन् र ६ महिना एक्सन सिकिन् ।  उनक यो चलचित्रप्रतिको लगावका कारण पनि  'जाइरा' राम्रो बनेको हुनसक्ने अनुमान गर्न सकिन्छ ।  यसका निर्देशक आशुतोष राज श्रेष्ठ हुन् ।

त्यसैगरी चलचित्र 'रणवीर'मा प्रशान्तको रणवीर लुक्सले चलचित्रप्रति दर्शकको उत्सुकता जगाएको छ ।