‘संजु’को पहिलो गित सार्बजनिक (भिडियो)

मुम्बई,एजेन्सी ।

बलिउड अभिनेता संजय दतको बायोपिक चलचित्र 'संजु'को पहिलो 'मैं बढ़िया, तू भी बढिया' बोलको गित सार्बजनिक भएको छ । गितमा रणबीर कपूर र सोनम कपूरको अभिनय रहेको छ  । चलचित्रको पहिलो गितले छोटो समयमानै राम्रो भ्युज ल्याउन सफल भएको छ । १ घण्टामै सो गित २ लाख बढिले हेरेका छन् । गितको बोल  संगीत, धुन सबैले  पुरानो जमानाको चलचित्रको याद दिलाएको छ ।

गित सोनू निगम र सुनिधि चौहानले गाएका हुन् । यस गितमा  रणबीरले  महिला गायकको आवाजमा लिपसिंग गरेका छन र अर्कोतर्फ सोनमले सोनुको आवाजमा  लिपसिंग गरेकी छिन् । गित एकदम कमेडी अन्दाजमा बनेको छ ।  सुनने के बाद आप  गितको शब्द पुनीत शर्माले लेखेका हुन् ।

तपाईहरुलाइ थाहै छ हालै चलचित्रको ट्रेलर रिलीज गरिएको छ जसलाई दर्शकले धेरै मन पराएका छन् । ट्रेलले यूट्यूबमा  टपमा  ट्रेंड गरिरहेको छ । र ट्रेलले अहिले सम्म द्दढ लाख भन्दा बढि भ्यूज ल्याउन सफल भएको छ । चलचित्रमा संजय दतको  जिन्दगीको धेरै कठिन पलहरुलाई चलचित्रमार्फत रुपान्तरण गरिएको छ ।

राजकुमार हीरानीद्दारा निर्देशित चलचित्रमा रणबीर कपूरको अलवा मनीषा कोईराला, परेश रावल, अनुष्का शर्मा, दीया मिर्जा, सोनम कपूर र विक्की कौशलको पनि अभिनय रहेको छ ।