‘सुन कथा’ दोहोरी गीत सार्वजनिक (भिडियो)

...

<pre style="text-align: justify; "><b>जेठ, काठमाडौँ । </b></pre><p style="text-align: justify; ">अहिले नेपाली लोक तथा दोहोरी गीतमा पनि ठुलो खर्चमा भिडियो निर्माण हुने थालेका छन् । दिनहुँ गीतहरु बजारमा आइरहेका बेला गुणस्तरको चुनौती हुन थालेको छ । यस्तै ‘सुन कथा’ बोलको २० मिनेट लामो गीतको भिडियो सार्वजनिक गरिएको छ । जसमा भिडियोका लागी केहि दुख गरेको देखिन्छ ।&nbsp;<br></p><p style="text-align: justify; ">गीतमा ईश्वर सिंह र गायिका कालिका रोक्काको आवाज रहेको गीतमा लय तथा शब्द भने चन्द्र क्षेत्रीको रहेको छ। प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा मौसम गुरुङ र जुना गुरुङको अभिनय छ ।&nbsp; भिडियोको छायांकन सम्पादन भने राजेश घिमिरेको रहेको छ।</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/YjFFoO8fs2I" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>