कर्मा शाक्य डिएसपी बनेको पर्दाफास

...

<pre><b>जेठ , काठमाडौ ।&nbsp;</b></pre><p style="text-align: justify; ">अभिनेता प्रदीप खड्का अभिनित चलचित्र हाल दर्शकमाझ प्रतिक्षीत हुने गर्दछन् । 'प्रेमगीत'को दुई सिरिज लगायत 'लिलिबिली' जस्ता हिट चलचित्र मार्फल उनीे युवापुस्तामा राम्रो फ्यान फ्लोइङ् बनाउन सफल भएका छन् । हाल प्रदिप नयाँ चलचित्र&nbsp; ‘रोजी’ मा व्यस्त छन् ।&nbsp;</p><p style="text-align: justify; ">निरक पौडेल निर्देशित यस चलचित्रमा प्रेमीले आफ्नै प्रेमिकाको हत्या गरेको कथा रहेको छ । अभिनेत्री मिरुना मगर र प्रदीपको प्रमुख भूमिका छ&nbsp; भने प्रदीपको अपोजिटमा अभिनेत्री परमिता आरएल राणा छिन् । चलचित्रलाई आयरा पौडेल र आरोही केसीले निर्माण गरेका हुन भने राजु विक्रम थापाले खिचिरहेका छन् । यसको कथा केदार भुषालले लेखेका हुन् । सुरुवातदेखि नै चलचित्रमा अभिनेता कर्मा शाक्यको अभिनय रहने बताइए पनि उनकोे भूमिकाको विषयमा भने खुलाइएको थिएन । अन्ततः यसको पनि पर्दाफास भएको छ ।चलचित्रकी कलाकार पल्पसा डंगोलले फेसबुकमा शेयर गरेको एक तश्बिरमा कर्मालाई डिएसपीको पोशाकमा देख्न सकिन्छ ।<br></p><p style="text-align: justify; ">आरोही इन्टरटेन्मेन्ट र गोपीकृष्ण मुभिजको ब्यानरमा बनिरहेको चलचित्रको प्रस्तुतकर्तामा उद्धव पौडेल रहेका छन् ।&nbsp;</p>