‘टिनएज’ साउन २५ मा आउने

जेठ, काठमाडौं ।

दिनेश पाख्रिन चलचित्र ‘टिनएज’ अब साउन २५ गतेबाट प्रदर्शनमा आउने भएको छ । यसअघि चलचित्र आउँदो असोज २७ गतेबाट प्रदर्शन हुने भनिएको थियो ।

युवापुस्ताको कथा बोकेको यो चलचित्रमा नरेश वीर सिंह, प्रतिक्षा खड्का, एन्जीला खड्गी, कृष्ण सिवाकोटी, सरिता राजभण्डारी, सरोज शाहलगायतका कलाकारको अभिनय रहेको छ । विकास चौधरी र बसन्त सापकोटाको संगीत रहेको चलचित्रमा डा. कृष्णहरी बराल, हरी उप्रेती र सबिना केसीको गीत रचना छ । यसमा  दिक्षा पाख्रिन, लिगेश भट्टराई, सोम लामा, जनक कार्की र दिपक सिंहको कोरियोग्राफी रहेको छ ।

हेलेन पाख्रिन फिल्मस्को ब्यानरमा हेलेन पाख्रिनको प्रस्तुती ‘टिनएज’ लाई बिरु मगर, बुद्धिमान स्याङतान, चिनीमाया पाख्रिन र देविका खड्गीले संयूक्त रुपमा निर्माण गरेका हुन् ।