‘भारत’का लागि प्रियंकालाई कति पारिश्रमिक

मुम्बई, एजेन्सी ।

अन्तराष्ट्रिय स्टार बनिसकेकी बलीउड अभिनेत्री प्रियंका चोपडाले चलचित्र ‘भारत’ का लागि १२ करोड भारतीय रुपैयाँ पाउने भएकी छिन् । उनी चाँडै नै सलमानको साथ  ‘भारत’ मा काम गर्दैछिन् ।

‘कान्टिको’ माध्यमबाट उनी अमेरिकाको कुना कुनामा चर्चामा छिन् । उनी लामो समयपछि चलचित्र  ‘भारत’ मार्फत बलीउडमा आएकी हुन् । उनले हलीउडमा पनि धेरै चलचित्रमा काम गरिसकेकी छिन् । ‘भारत’ का लागि प्रियंकालाई महंगो रकम तिरिएको छ । शुरुमा भारतीय रुपैयाँ माग गरेको प्रियंकाको टीमले पछि १२ करोडमा डील गरेको हो ।