पल–आँचल उत्कृृष्ट मोडल

असार, काठमाडौं ।

मलेसियामा आयोजना गरिएको ‘तेश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’ सम्पन्न भएको छ । म्यूजीक भिडियोका बिभिन्न बिधाहरुमा दिइएको अवार्ड समारोहमा सहभागी हुन नेपालबाट ६० बढी कलाकारहरु मलेसिया पुगेका थिए । उक्त अवार्डमा लोक, पप र आधुनिक विधामा अवार्ड प्रदान गरिएको थियो ।

संगिक्षा फिल्मस्को आयोजनामा भएको अवार्डमा बर्षका उत्कृष्ट मोडलमा पल शाह र आँचल शर्मा ‘पप गीत’ तर्फबाट पर्न सफल भएका छन्  । जानी नजानी मायामा बोलको गीतबाट पल र सोहि गीतबाटै आँचल उत्कृष्ट मोडल बन्न सफल भएका हुन् । यस्तै अनिल सिंह र मिङ्स लामा उत्कृष्ट गायक तथा गायिकामा अवार्ड पाउन सफल भए । यस्तै लोक गीत तर्फ आधा पुरुषमा ‘गाग्री पानी’बोलको गीतबाट डिबी लोप्चन र ‘सरर प्लेनमा’बोलको गीतबा अमृता लुन्गेली मगर उत्कृष्ट गायक तथा गायिका बने । यस्तै ‘माछाी कहाँ छ’ बोलको गीतबाट मिलन श्रेष्ठले उत्कृष्ट निर्देशकको अवार्ड पाए । आयोजक संगिक्षा फिल्मस्ले अगाडिका २ सिजन यूएइको अवुधावीमा आयोजना गरेको थियो ।