नग्न तस्बिर सेयर गरेकाले ट्रोलको सिकार बन्दै सन्नी लियोनका परिवार

असार काठमाडौ ।

गएको आईतबार सन्नी लियोनका श्रीमान डेनियल वेबरले फादर्स डेमा आफ्नो परिवार संगको एक  तस्बिर आफ्नो इन्टाग्राममा सेयर गरेका थिए ।

उक्त तस्बिर अहिले निकै भाईरल बनेको छ । किनकी उक्त तस्विरमा सबै परिवारनै नग्न देखिएका छन् ।

डेनियल वेबरलेले निशा कौरसँग भेट गराएकोमा र धेरै माया दिएकोमा सन्नीलाई धन्यवाद दिदै लेखेका छन् ।

‘आज बुवाको मुख हेर्ने दिन हो । आजको दिन सबैभन्दा सर्वोत्तम प्रेम हो । ' उक्त  तस्बिर मार्फत वेबर आफ्नो परिवारको माया, मिलनसार सम्बन्ध ब्यक्त गर्न खोज्दै थिए जुन डिसेन्ट फोटोसुट देखिएको छ । तर मानिसहरुले  तस्बिर हेरेपछि यो परिवारलाई लाई ट्रोल गर्न सुरु गरे । एक आमा भएर आफ्नो बच्चाको अगाडि नग्न तस्बिर खिचाएको भन्दै बिरोध गरे ।