‘भैरे’को ट्रेलर सार्बजनिक (भिडियो)

असार काठमाडौ ।

चलचित्र  ‘भैरे’ को ट्रेलर सार्बजनिक गरिएको छ ।  सोमबार राजधानीमा एक कार्यक्रम आयोजिना गर्दै निर्माण टिमले ट्रेलर सार्बजनिक गरेको हो । एभरेष्ट सुर्य बोहरा निर्देशित चलचित्रको ट्रेलरमा  कमेडी, एक्सन, रोमान्स र पिडा समेटिएको छ।

चलचित्रको ट्रेलरमा मुख्य भूमिकामा दयाहाङ राइ देखिएका छन् भने अन्य कलाकार बुद्धि तामाङ, बर्षा शिवाकोटी, सुरक्षा पन्त,  बिक्रान्त बस्नेत, जानवी बोहरा, अनुभव रेग्मी, जयनन्द लामा, अर्जुन गुरुङ, लगायतको अभिनय रहेको छ ।

आगामी श्रावण ४ लाई प्रर्दशन मिति तोकिएको यस चलचित्रलाइ देविमाया अधिकारी, प्रेमप्रसाद पौडेल, लेखबहादुर पुन, यम बराल लगायतले साझेदारी निर्माण गरेका छन् । चलचित्रको कथा निर्देशक आफैले लेखेका हुन भने चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

चलचित्रमा बसन्त श्रेष्ठ ,कविराज गहतराज ,रामजी लामिछानेको कोरियोग्राफी  र  सुर्य ठोक्करको एक्सन , बनिश शाहको सम्पादन  र बसन्त सापकोटा ,यम बराल र अर्जुन पोखरेलको संगीत, छ ।

(भिडियो)