रजिनालाई देखेर ‘घुटु घुटु थुक निल्ने’ को ? (भिडियो)

...

<pre style="text-align: justify; "><b>असार, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> टिका प्रसाई र सितलराज पाण्डेको स्वरमा रहेको नयाँ गीत ‘घुटु घुटु थुक निल्ने’ बोलको गीत सार्वजनिक गरिएको छ । अनिल खनालको शब्द तथा संगीतमा रहेको यस गीतको भिडियोमा युबिन ढुंगाना र रजिना महर्जनको नृत्य छ । भिडियो अनिल राईले निर्देशन गरेका हुन् भने बिनोद बमले सम्पादन गरेका हुन् । गीतको भिडियोमा मोडल रजिनाको जोवन देखेर युबिन पछि लागेका छन् । ‘घुटु घुटु थुक निल्ने’ भन्दै गज्जबको नृत्य गरेको देखिन्छ ।&nbsp;<br><pre><b>Video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/oNQjagjH4tw" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre></p>