अष्ट्रेलियाको अवार्डमा अन्जना जर्नी

असार, काठमाडौं ।

अष्ट्रेलियामा आयोजना गरिएको अवार्डमा नेपालको लघु चलचित्र ‘अन्जना जर्नी’ पर्न सफल भएको छ । अन्तर्रा्ष्ट्रिय विधा अन्तर्गत नोभा इम्पल्वोइमेन्ट २०१८  मा रजनिश भण्डारी निर्देशीत चलचित्र पर्न सफल भएको हो । चलचित्र अन्जना केसीको जीवनमा आधारीत छ ।

अपांगतामाथि फिल्म बनाउने मेकरलाई उत्साह दिन ’फोकस अन एबिलिटी’ले ६३ देशका लघु फिल्म छनोट गरेको हो । रजनिशले कसरी एक व्यक्ति आफ्नो अपांगतामा पनि स्वतन्त्र भएर जिउँछ भन्ने विषयलाई चलचित्रमा प्रस्तुत गरिएको बताए ।