यो पागल मनको नयाँ गीत ‘मार्यो मार्यो’ सार्वजनिक (भिडियो)

असार,काठमाडौं । यहि असार २९ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘यो पागल मन’को गीत सार्वजनिक गरिएको छ । ‘मा¥यो मा¥यो’ बोलको सार्वजनिक गीतमा चलचित्रमा मुख्य कलाकार बिनोद न्यौपाने र ऋचा सिंह ठकुरीलाई देखाइएको छ ।

प्रेमकथामा आधारीत यो चलचित्र कल्याण अधिकारीले निर्माण तथा निर्देशन गरेका हुन् । चलचित्रमा एनी कुँवर, गौरी मल्ल, राजेश ढुंगाना लगायतका कलाकारको मुख्य भूमिका छ ।  दयाराम पाण्डेको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत छ । कमल राइले यो भिडियोको कोरियोग्राफी गरेका हुन् । चलचित्रमा विरेन्द्र कुमार यादव र कल्याण अधिकारीको लगानी छ । शम्भु सापकोटाले खिचेको चलचित्रलाई अनिल गौतमले सम्पादन गरेका हुन् ।

(भिडियो)