भोजपुरी फिल्ममा निता

असार, काठमाडौं ।

नायिका नीता ढुंगानाले भोजपुरी चलचित्रमा काम गर्ने भएकी छिन् । भोजपुरीका स्टार दिनेशलाल यादवसँग जोडीको रुपमा निताले डेब्यु गर्ने भएकी हुन् । चलचित्रको नाम भने खुलाइएको छैन ।

‘निरहुवा’ उपनामले चिनिने भोजपुरी स्टारसँग चलचित्रको कथावस्तु मन परेकाले काम गर्न तयार भएको नीताको भनाई छ । भोजपुरी फिल्ममा नीताले आफ्नो भूमिका बलियो भएको बताएकी छन् । नीताले बलिउडका चर्चित कमेडियन कलाकार राजपाल यादवसँग ‘करोडपति’ मा काम गरेकी छन् । यसमा नेपाली नायक आर्यन अधिकारीको पनि भूमिका छ । भोजपुरी फिल्ममा विराज भट्ट स्थापित नायक हुन् । चलचित्रको छायांकन नेपाल र भारतमा हुनेछ । विराजसँगै रेखा थापा, आयुष रिजाल, सविन श्रेष्ठ लगायतले भोजपुरी फिल्ममा काम गरेका छन् ।