तेरियाको चलचित्रमा डेब्यु गर्ने खबर झुटो साबित , फेसबुकमा लेखिन यस्तो स्टाटस

असार,काठमाडौ ।

तेरिया फौजा मगर केही दिनदेखि निकै चर्चामा छिन् । भारतको चर्चित रियालिटी टेलिभिजन शो ‘डीआइडी-३’ र  ‘झलक दिखला जा’ की च्याम्पियन तेरियाको नेपाली चलचित्र 'राजी'बाट चलचित्र क्षेत्रमा डेब्यु गर्न लागेको खबर निकै भाइरल भएको हो । तर यो चर्चा सरासर गलत साबित भएको छ । सोमबार उनले फेसबुकमा आफूले कुनै चलचित्र साइन नगरेको र  तत्काल चलचित्र गर्ने सोचमा आफू नरहेको भन्दै स्टाटस पोष्ट गरेकी छिन् । उनले लेखेकी छिन् 'यो हल्लामात्र हो । म अहिले चलचित्र गर्ने सोचमा छैन् र कुनै चलचित्र साइन गरेकी होइन् । मलाइ चलचित्र अफर आएका थिए तर म अहिले आफ्नो पढाइलाई फोकस गर्दै छु ।'

'मायाको मोल' चलचित्रका निर्देशकले तेरियाको उक्त फेसबुक फेक रहेको बताएका छन् । उनले भने 'हामी चाडैनै तेरिया सँग एक भिडियो तयार पर्दै छौँ ।' डान्स गुरु सुजन विश्वकर्माले तेरियालाई चलचित्र मायाको मोलमा प्रस्ताव गरेको र उनी बिना पारिश्रमिक चलचित्रमा अभिनय गर्न राजी भएको समाचार प्रकाशित गरिएको थियो । चलचित्रका निर्माता म्याक टेन कालुले समेत तेरिया चलचित्रकालागि कन्फर्म भएको बताएका थिए ।

उनको नाममा सयौ फेक फेसबुक बनेका छन् । 'तेरिया फौजा मगर' नाममा एक फेसबुक आइडी खुलेको छ, जहाँ 'मायाको मोल' शिर्षकका केही समाचार र भिडियो शेयर भएका छन् । तर उनको यो स्टाटस लेखिएको फेसबुक भने फेक होइन । किनकी ४ लाख १८ हजार बढी फलोअर्स रहेको तेरियाको उक्त रियल फेसबुक पेज हो । उक्त फेसबुक पेजमा उनी सधैँ बिभिन्न स्टाटस पोष्ट गरिरहेकी हुन्छिन् ।