‘यो पागल मन’ को पोष्टर सार्वजनिक

...

<pre><b>असार, काठमाडौँ ।</b> </pre><p style="text-align: justify; ">चलचित्र 'यो पागल मन' को पोष्टर सार्बजनिक गरिएको छ । ३ वटा फरक पोस्टरमा बिनोद न्यौपाने र रिचा सिंह ठकुरी र गौरी मल्ल राजेश ढुंगाना लाई देखाईएको छ।</p><p style="text-align: justify; ">लब स्टोरी जनरामा बनेको चलचित्रमा बिनोद न्यौपाने,रिचा सिंह ठकुरी,गौरी मल्ल,राजेश ढुंगाना,मनिष भण्डारी,बिशाल श्रेष्ठ,एनी कुँवर लगाएतको अभिनय रहेको छ । अर्जुन पोखरेलको संगीत रहेको चलचित्र लाइ शम्भु सापकोटाले खिचेका हुन् । कल्याण अधिकारी निर्देशित चलचित्रलाइ बिरेन्द्र कुमार यादब र कल्याणले मिलेर निर्माण गरेको यस चलचित्र अनिल गौतमको सम्पादन रहेको छ । चलचित्रलाई भोमन कटुवालको मुख्य सहायक निर्देशन रहेको छ । कमल राइको कोरियोग्राफी रहेको चलचित्रमा द्वन्द निर्देशन राजु किरांतको रहेको छ भने सामिप्यराज तिमल्सिनाको पटकथा सम्बाद रहेको छ ।</p><p style="text-align: justify; ">चलचित्रको प्रर्दशन मिति असार २९ लाई तोकिएको छ ।</p>