‘ल्याङ्ग ल्याङ्ग’ चलचित्र बन्ने, अष्ट्रेलिया, बहराईनमा पनि हुनेछ सुटिङ

असार, काठमाडौं ।

नयाँ चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ निर्माण हुने भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिउको यस चलचित्रका कलाकारलाई पनि चिनाइयो । करण श्रेष्ठको निर्माण तथा वितरण रहने यो चलचित्र आउँदो भदौबाट छायांकन निस्किने बताइएको छ ।

चलचित्रमा हाँस्य तथा सामाजिक कथालाई उठाइने कार्यक्रममा बताइयो । अन्य चलचित्र भन्दा केहि पृथक हुने उपस्थित निर्माण टिम तथा कलाकारहरुको भनाई थियो । चलचित्रमा नाजिर हुसेन, सुस्मिता बुर्लाकोटी, बुद्धि तामाङ, विजय बराल, भोला सापकोटा, कमलमणी नेपाल, राजन खतिवडा, सरिता गिरी, दमन रुपाखेती लगायतका कलाकाहरुको अभिनय रहनेछ । अमृत माया श्रेष्ठ प्रस्तुतकर्ता रहेको ‘ल्याङ्ग ल्याङ्ग’ को कथा सोम खुस्कु माझीले लेखेका हुन् ।

चलचित्रको छायांकन काठमाडौं, सिन्धुली, अष्ट्रेलिया, बहराईनमा गरिनेछ । टंक बुढाथोकीको संगीत र अर्जुन भट्टराईले गीत चलचित्रमा रहनेछ । कविराज गहतराज र रामजी लामिछानेको चलचित्रमा कोरियोग्राफी रहने छ ।

video: