सौन्दर्य प्रतियोगीता बिजेताहरु एकै र्याम्पमा

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

विभिन्न सौन्दर्य प्रतियोगीताका ३४ विजेताहरुलाई एकै ¥याम्पमा उतारिएको छ । ‘पेजेन्ट नेपाल टाईटल विनर फेशन शो’ नाम दिइएको उक्र फेशन शोमा १६ विभिन्न सौन्दर्य प्रतियोगीताका सबै उपाधी बिजेताहरुलाई एकै ¥याम्पमा उतारिएको थियो । शो मा भारतको मिस्टर वेष्ट वङ्गाल २०१३ अनुज शर्मा समेतले भाग लिएका थिए ।

मिस नेपाल २००० उषा खड्गी तथा नायिका सञ्चिता लुईटेल शोस्टपर्स रहेको फेशन शोमा प्रमुख अतिथी द हिडेन ट्रेजरका अध्यक्ष एवम् मिस नेपाल आयोजक गोपाल सुन्दरलाल कक्षपती रहेका थिए ।

शो मा जितु नेपाल, सुरेन्द्र केसी, हाहायोयो महादेव त्रिपाठी, यमन श्रेष्ठ, रिता केसीलगायतका कलाकारले आ–आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रममा करीब २५ जना ईभेन्ट अर्गनाईजरहरु एकै साथ र्याम्प शो गरेका थिए । फेशन कोरियोग्राफद्वय रोजीन शाक्य तथा आश्विनी झाले सञ्चालन गरेको उक्त कार्यक्रममा नेपाल अधिराज्यभरका ईभेन्ट आयोजकलाई एकै र्याम्प शो गर्नु सवै व्युटी प्याजेन्टका उपाधि बिजेताहरुलाई फेशन शो मार्फत र्याम्पमा उतार्नु निकै च्यालेन्जीङ काम भएको आयोजक तथा प्याजेन्ट नेपालका अध्यक्ष राज लुईटेलले बताए । फेशन शोको कोरियोग्राफी स्वस्तिका लामा तथा संजयराज विक्रमले गरेका थिए ।