योजनाको तीज गीतमा जान्वी र दिक्पालको कम्मर मर्काइ(भिडियो)

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ साउन, काठमाडौ । </b></pre><p style="text-align: justify; ">नयाँ तीज गीत ‘सपक्कै सारी सप्को पारेर’ सार्वजनिक गरिएको छ । गायिका योजना पुरिको स्वर रहेको यो तीजको गीतमा एकनारण भण्डारीले स्वर भरेका छन् भने कलम सरगमको शब्द छ । गीतको भिडियोमा भने नायिका जान्वी बोहराको अभिनय देख्न सकिनछ । उनीसँगै नायक दिक्पाल कार्कीले&nbsp; कम्मर मर्काएका छन् ।</p><p style="text-align: justify; ">भिडियो स्मृती तिम्लसीना ‘गुरुआमा’ ले निर्देशन गरेकी हुन् ।&nbsp;</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/Xde1Lgqm_Nw" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>